ठमेल अब २४ सै घन्टा खुला, के हुन्छ, कसरी हुन्छ ? (भिडियोसहित)

विनाशकारी भूकम्प र नाकाबन्दीले देशको पर्यटन क्षेत्र नराम्ररी थला परेको छ । यसरी थला परेको पर्यटन क्षेत्रलाई पुर्नजीवन दिनका लागि विभिन्न खाले प्रयासहरु भैरहेका छन् ।

यसबीचमा देशको पर्यटकीय नगरीकोरुपमा परिचित काठमाडौंको ठमेलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखी सन् २०१६ को जनवरी १ देखि २४ सै घन्टा ठमेललाई खुला राख्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

Imagekhabar

Leave a Reply