Sajha Sawal Episode – 476 Development of Bhojpur

यो साताको साझा सवाल पूर्वी पहाडको भोजपुरबाट ।
सांसद/पूर्व मन्त्री शेरधन राई, पूर्व सचिव/मन्त्री शंकर कोईराला र स्थानीय विकास अधिकारी सीता परियारसँग भोजपुरवासीको बहस ।

Advertisements

M&S INSPIRE: Love Sasha Director Prachanda Man Shrestha

Everyone has a story to tell, and for Prachanda Man Shrestha, film has been his platform through which to tell a variety of incredible stories about ordinary people. The noted scriptwriter’s second directorial venture Love Sasha is imbued with many subtle nuances that are at play in interpersonal relationships, and Shrestha is confident that the movie will resonate with its audience on an emotional level.

अब ट्याक्सीमा पनि प्रिन्टर, यात्रु ठग्नेलाई कारबाही (भिडियो)

अव ट्याक्सी चढ्दा पनि बिल पाइने भएको छ । ट्याक्सी चालकले भाडा बढी लिएको, मिटरमा नहिनेको लगायतका गुनासा आएपछि त्यस्तो अवस्था नियन्त्रण गर्न सरकारले ट्याक्सीमा कम्प्युटर विलिङ प्रणाली शुरु गरेको हो ।

Connecting Global Nepali Speaking Communities