- This topic has 0 replies, 1 voice, and was last updated 11 years, 9 months ago by
Admin.
-
AuthorPosts
-
-
August 30, 2011 at 4:55 pm #751
Admin
Keymasterपूजा समिती ले बिगतमा जस्तै DFW हिन्दू मन्दिर Irving मा भदौ १४ गते बुधवार तदानुसार अगस्त ३१ का दिन, गुरु डा शेखर पन्डित द्वार गरिने, हरि-तालिका तीजको पूजा आयोजना गर्दैछ। पूजा ठीक ४ बजे शुरु हुनेछ। सो मुख्य पूजामा आउन नमिल्नेहरुको लागि हाम्रो मन्दिर (NST सेन्टर)सोही दिन (भदौ १४ गते बुधवार तदानुसार अगस्त ३१)बिहान ८ बजे देखी खोलिने जानकारी गराउदछौ। धेरैको अनुरोध लाई ध्यानमा राखेर पूजा समितिले पहिलो पूजा बिहान ९ बजे, दोश्रो पूजा १ बजे र तेश्रो पूजा साँझ ७ बजे गर्ने निर्णय गरेको जानकारी गराउदछौ। आफ्नो समय अनुसार हाम्रो मन्दिर आएर गुरु डा शेखर पन्डितको सेवा लिना सकिने पनि जानकारी गराउदछौ।
तीज को लागि चहिने पूजा को सामान NST ले हाम्रो मन्दिरमा (सहयोग $५ वापत)उपलब्ध गराउनेछ। खर्च बाट बचेँको रकम लाइब्रेरीको निम्ती लगानी गरिने कुराको जानकारी NST ले दिएकोछ।
प्रार्थी
रमेश पोखरेल
817-629-6140आयोजक पूजा समिती
हाम्रो मन्दिर- NST सेन्टरEvent Details:
Date – Wednesday, August 31, 2011
Time – 4pm
Venue – DFW Hindu Temple
Address – 1605 North Britain Road, Irving, TX 75061[via email from NST Google Group]
-
-
AuthorPosts
- You must be logged in to reply to this topic.