अगस्त ३१ बुधवारका दिन DFW हिन्दू मन्दिर Irving मा तीज पूजा

Home Forums Events अगस्त ३१ बुधवारका दिन DFW हिन्दू मन्दिर Irving मा तीज पूजा

Viewing 0 reply threads
  • Author
    Posts
    • #751
      Admin
      Keymaster

      पूजा समिती ले बिगतमा जस्तै DFW हिन्दू मन्दिर Irving मा भदौ १४ गते बुधवार तदानुसार अगस्त ३१ का दिन, गुरु डा शेखर पन्डित द्वार गरिने, हरि-तालिका तीजको पूजा आयोजना गर्दैछ। पूजा ठीक ४ बजे शुरु हुनेछ। सो मुख्य पूजामा आउन नमिल्नेहरुको लागि हाम्रो मन्दिर (NST सेन्टर)सोही दिन (भदौ १४ गते बुधवार तदानुसार अगस्त ३१)बिहान ८ बजे देखी खोलिने जानकारी गराउदछौ। धेरैको अनुरोध लाई ध्यानमा राखेर पूजा समितिले पहिलो पूजा बिहान ९ बजे, दोश्रो पूजा १ बजे र तेश्रो पूजा साँझ ७ बजे गर्ने निर्णय गरेको जानकारी गराउदछौ। आफ्नो समय अनुसार हाम्रो मन्दिर आएर गुरु डा शेखर पन्डितको सेवा लिना सकिने पनि जानकारी गराउदछौ।

      तीज को लागि चहिने पूजा को सामान NST ले हाम्रो मन्दिरमा (सहयोग $५ वापत)उपलब्ध गराउनेछ। खर्च बाट बचेँको रकम लाइब्रेरीको निम्ती लगानी गरिने कुराको जानकारी NST ले दिएकोछ।

      प्रार्थी
      रमेश पोखरेल
      817-629-6140

      आयोजक पूजा समिती
      हाम्रो मन्दिर- NST सेन्टर

      Event Details:
      Date – Wednesday, August 31, 2011
      Time – 4pm
      Venue – DFW Hindu Temple
      Address – 1605 North Britain Road, Irving, TX 75061

      [via email from NST Google Group]

Viewing 0 reply threads
  • You must be logged in to reply to this topic.

Connecting Global Nepali Speaking Communities