Category Archives: Poems

English and Nepali Poems

सरकार मलाई पनि सहिद घोसणा गर

सरकार समाचार मा देखे सहिद को मूल्य तोकिदै छ रे होल सेल मा सहिद घोसणा हुदै छ रे मलाई पनि एउटा उपकार गर सरकार मलाई पनि सहिद घोसणा गर म आम नेपाली जनता सामान्य व्यक्ति कुनै मन्त्रि नचिनेको कुनै उच्च पदस्त को नाता नलागेको कतै केई पावर नभाको म नेपाली बरु मलाई नि सहिद नै … Continue reading सरकार मलाई पनि सहिद घोसणा गर

बैगुणी बैशाख १२ – A Video Poetry By Bidhan Rajbhandari​

न केही संकेत थियो | न त कुनै सन्देश नै आयो | एक वचन कसैलाई भन्दै नभनी | अचानक धर्तीले ढोका ढक्ढक्यायो | शनि त्यो बारको नाम | ठिक तालु माथि थियो घाम | एक्कासी मुटुले छोड्यो ठाम | अत्तालीयो मन यता जाम कि उता जाम

महाभूकम्पको पीडा: नेवारी भाषामा सुन्दर कविता (भिडियोसहित)

विनाशकारी महाभूकम्पले धेरैको घरबार गुमेको छ । हजारौंको मृत्यु भयो । लाखौं नेपालीले दुःख भोगिरहेका छन् । यस्तो दुःखत र दर्दानाक पीडालाई समेटेर सर्जकहरुले धेरै गीतहरु लेखेका छन् ।

श्रद्धान्जली दिवंगत आत्माहरुलाई (२०७२-०१-१२,११:५६ बजे)

धर्ती फाट्यो भवन ढल्यो देश भयो धुलोमैलो । उजाडियो क्षणभरमा कैयौं नेपालीको घरदैलो । बाँकी रहेन बिनाशको गती मठमान्दिर नि भात्कियो । आफ्नै आँखा अगाडी हेर कति आमाको कोख रितियो ।

खै के गरु

उठु कि बसु कि, कतै चिच्याउदै दौडौ कि, भक्कानो छोडेर रोउ कि, आँसु पुछ्दै बसु कि, तहसनस देश लाइ हेर्दै म… खै के गरु!

राजनीतिले आक्रान्त मेरो देश

एउटा देश थियो त्यहाँ राजनीति थियो – न अर्थतन्त्र सुद्रिढ थियो, न विकास को छाट काट थियो, न मानव अधिकार थियो, न स्वतन्त्रता थियो, त्यहाँ केवल राजनीति थियो ।

साथी तिमी जन्मेउ मलाई खुशी लाग्यो 

एत्रो बर्ष हाम्रो कैले कुरो भएन
तिम्रो बिहेमा एउटा फोन सम्म गरेनौ
म अम्रिका आउँदा तिम्लाई भन्दा नि भनिन
न तिम्लाई मेरो मत्लब छ न मलाई तिम्रो
तर पनि मेरो हरेक बेकम्फुसे सोच मा तिम्रो “लाइक” आउछ
मेरो हरेक तोर्पे फोटा मा तिम्रो “भनाइ” आउछ

इन्द्रेनी जस्तै रङीन जिन्दकी

हासो मा मखमल झै फुलेको जिन्दकी रोदन मा झरी झै रुझेको जिन्दकी मुस्कान मा सुर्योदय झै खुलेको जिन्दकी लाज मा रात झै लुकेको जिन्दकी यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी माया मा संसार भूलेर बाचेको जिन्दकी माया को लागि तद्पेर बलेको जिन्दकी माया को आस म भोउतरिरहेको जिन्दकी अनी माया नै माया ले घिरेयेको जिन्दकी … Continue reading इन्द्रेनी जस्तै रङीन जिन्दकी

मेरो जिन्दगी Java र बाबा मा अड्कियो

मेरो जिन्दगी Java को कोड र बाबा को झोक मै सकियो नोट प्याड र उनको लिस्ट मा फसियो लूप होल र उन्को ओरिपरि नै घुमियो मेरो जिन्दगी Java र बाबा को चक्कर मा भूलियो । Java चलाउन कंप्यूटर किनियो Oracle को साईट बाट JDK हालियो नोट प्याड मा लामो लाइन लेखियो अनि बल्ल Java मा … Continue reading मेरो जिन्दगी Java र बाबा मा अड्कियो

म बाँदर पुच्छर नभको

म बाँदर पुच्छर नभको  म नेता नैतिकता नभको  म मान्छे ईज्जत नभको  म सहकर्मी बफादारी नभको  म चेला आतंक को म गुरु असभ्य जत्थाको म पशु भुत्ला नभको  म बाउ निकम्मा सन्तान को  अर्का की बुढी भगाउने जार को  घर गरेर खान नसकेका छोरी को  पति कुटिल अनि जाली बुढी को  म आफ्नै घर मिलाउन … Continue reading म बाँदर पुच्छर नभको

गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद

प्रचन्ड सदै सिता को साथ बाबुरामको नाममा हिसिला को हात प्रकाश अर्का की बुडी लिइ भाग सुजतालाई सदै दुध र भात माकुने हारे पनि सत्ता को स्वाद कमलेलाई पन्चायत को आस गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद वैद्य सदै माओबाद जनता माथि बम हान प्रचन्ड को लाख को खाट बाबुराम सदै नाताबाद खनाल माथी सब क्रिपाबाद … Continue reading गणतन्त्र नेपाल जिन्दाबाद , जिन्दाबाद

हो मलाई भट्टी मन पर्छ

हो मलाई भट्टी मन पर्छ किनकी म जड्या हुँ मलाई जाड को मातमा लट्ठ हुन मन पर्छ आँफै लाई बिर्सने गरी पिउन मन पर्छ हो तेसैले मलाई भट्टी मन पर्छ तिमी जिन्दगी बुज्न कहाँ जान्छौ ? कती पैसा खर्च गरि कहाँ कहाँ चहार्छौ म त भट्टी जान्छु किन की म त्यहाँ संसार देख्छु म त्यहाँ … Continue reading हो मलाई भट्टी मन पर्छ

बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो

बा तिम्रो सपना तिम्रो रहर तिम्रो इक्ष्या मलाई ईन्जिनियर बनाउने सब खेर गो बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो बा तिम्ले भन्ने गरेको थियौ पढेनस भने गधा हुन्छस पल्ला घरे रामे जस्तो ड्राइभर हुन्छस बा मैले पढे अब्बल दर्जा मा पास नि गरे तर पनि बा म ड्राइभर बने तिम्ले भनेको मिलेन बा बा … Continue reading बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो

Reflections of 2012

2012 has come to an end and the beginning of the New Year would be a good time to reflect on the year gone by. Have you had the time to look back on how you spent the past year? I definitely did not have the time to reflect. It is useless to try to make peace with ourselves by being pleased with everything we have done.

Have A Good Day

क्लास जान हतार थो, बाटो सिङै खाली थो, हातमा किस्ता को नयाँ गाडी थो, म हुइया हुइकौदै थे, कता बाट मामा ले फेला पारी हाल्यो, ४५० को दसा थमाइ हाल्यो, अनी निच्च हाँस्दै भन्यो – Sir Have a Good Day!