All posts by Bijay Thapa

न्युजर्सीका नेपाली तथा भारतीय चिकित्सकहरुले भूकम्प पिडितको लागि ५० हजार डलर संकलन

विजय थापा ,वाशिंगटन डिसी नेपालको भूकम्प पिडितहरुका लागि अमेरिकाको न्यु जर्सी राज्यमा रहेका नेपाली अमेरिकन तथा भारतीय अमेरिकन चिकित्सकहरुले सयुक्त रुपमा ५० हजार डलर उठाएका छन् l न्यु जर्सीमा रहेको अमेरिकन नेपाल मेडिकल फाउनडेसनको पहल तथा इन्डियन अमेरिकन मेडिकल एसोसिएसनको आयोजनामा भएको कार्यक्रममा उक्त रकम उठाईएको छ l उक्त संकलन गरिएको रकम नेपाली मुलका चिकित्सकहरुले … Continue reading न्युजर्सीका नेपाली तथा भारतीय चिकित्सकहरुले भूकम्प पिडितको लागि ५० हजार डलर संकलन

डिसीमा एनआरएनए भर्जिनिया शाखाले संकलन गर्यो सुझाब र सल्लाह

विजय थापा , वाशिंगटन डिसी गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाले डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायका विभिन्न संघ तथा संस्थाहरुसंग परिचायत्मक तथा भेटघाट कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ l एनआरएनए भर्जिनिया शाखा यस क्षेत्रमा केहि महिना अगाडी मात्र गठन गरिएको हो भने कार्यक्रममा बिशेष त सबै संग सल्लाह र सुझाब संकलन गरि कसरि … Continue reading डिसीमा एनआरएनए भर्जिनिया शाखाले संकलन गर्यो सुझाब र सल्लाह

मानब मलमूत्रको बैकल्पिक उर्जाले सात लाख घर लाभान्वित हुने 

          विजय थापा ,वाशिंगटन    गत बैशाख १२ गते गएको महा विनासकारी भूकम्पबाट करिब ५ लाखको हाराहारीमा सरकारी तथा निजि भवनहरुपूर्ण रुपमा ध्वस्त भएका र अरु २ लाख जति भवनहरु आंशिक क्षति भई पुनर्निर्माण गर्नु पर्ने अपरिहार्य छ l   अब निर्माण हुने सबै नया भवनहरुका शौचालयको निर्माणमा वातावरण मैत्री ,बैकल्पिक … Continue reading मानब मलमूत्रको बैकल्पिक उर्जाले सात लाख घर लाभान्वित हुने 

एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशीहरु भन्छन्, निर्वाचन परिणाम पारदर्शी बनाइएन भने सुनामी आउँछ

विजय थापा गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति अमेरिका अहिले विवादमा मुसिएको छ l विश्वमा रहेका सबै एनआरएन मध्ये धेरै सदस्य भएको देश बन्दै किर्तिमान कायम गर्न सफल भएको एनआरएन अमेरिका निर्वाचन नतिजाको बिषयलाई लिएर चरम विवादको भुंग्रोमा तानिएको छ lएनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशीहरु बिरोधका कार्यक्रम गरि रहेका छन् भने निर्वाचित कार्यकारी समिति … Continue reading एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्याशीहरु भन्छन्, निर्वाचन परिणाम पारदर्शी बनाइएन भने सुनामी आउँछ

अमेरिकामा अल्छे तिघ्रो स्वादे जिब्रो -जय राम जी कि !

विजय थापा ,वाशिंगटन डिसी    अमेरिका ! अमेरिका !! अमेरिका !!! सपनाको संसार अमेरिका २४ सै घण्टा चल्छ l नचलेको भए अमेरिकाले यति ठुलो फड्को हान्ने थिएन l अमेरिकामा फुर्तिलो भएन भने बेकम्बा कहलिन्छ l फुर्तिलो ,चुस्त ,छिटो र छरितो बनाउने अमेरिकाको विशेषता हो l अल्छि मानिस पनि यहाँ ब्रुस लि ,ज्याकी चान ,जेट लि … Continue reading अमेरिकामा अल्छे तिघ्रो स्वादे जिब्रो -जय राम जी कि !

अमेरिकामा स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठलाई अमर ताराको उपाधिबाट सम्मान

विजय थापा ,वाशिंगटन डिसी डिसी महानगर क्षेत्रको भर्जिनियामा कोहिनूर चलचित्र प्रदर्शन गरिनुको साथै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिबाट सम्मान गरिएको छ l श्रेष्ठलाई ‘अमर तारा’ उपाधिबाट सम्मान अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले कोहिनूर चलचित्र कि नायिका तथा स्व श्रेष्ठकि पत्नी स्वेता खड्कालाई हस्तान्तरण गर्नु भयो l स्व श्रेष्ठ सानो उमेरदेखि … Continue reading अमेरिकामा स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठलाई अमर ताराको उपाधिबाट सम्मान

अमेरिका नेपाल सहयोगी समाजले राजदुताबासलाई ३२ लाखको चेक दियो

विजय थापा ,वाशिंगटन डिसी    डिसी महानगर क्षेत्रमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजले भर्जिनियाको मनासस शहरमा नेपालका भूकम्प पिडितहरुलाई उद्धार तथा उल्लेख्य सहयोग गरि कर्मथलो अमेरिका फर्केका स्वयम् सेवकहरुलाई सम्मान गरेको छ l   र उक्त सम्मान तथा नया कार्यकारी समितिको चयन समेत घोषणा गरिएको कार्यक्रममा भुकम्प पिडितहरुका लागि उक्त संस्थाको … Continue reading अमेरिका नेपाल सहयोगी समाजले राजदुताबासलाई ३२ लाखको चेक दियो

अमेरिकामा प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध सर्वाधिकार मुद्धा प्रक्रिया सुरु

विजय थापा वाशिंगटन डिसी अमेरिकाको मेसाचुसेट्स राज्यको बोस्टनमा लामो समय देखि बसोबास गर्दै आएका नेपाली मुलका प्रख्यात छायाचित्रकार पत्रकार बिमल नेपालले खिचेका तस्बिरहरुको बिषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध सर्वाधिकार मुद्धा प्रकिया सुरु भएको छ l झन्डै डेढ दशक देखि अमेरिका बसोबास गर्दै आएका नेपाली मुलका फोटो पत्रकार बिमल नेपालको पक्षबाट फिस एण्ड रिचार्डसन कानुनी … Continue reading अमेरिकामा प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध सर्वाधिकार मुद्धा प्रक्रिया सुरु

अमेरिकाबाट गायक कर्ण दास नेपाल फर्कने

विजय थापा ,वाशिंगटन डिसी जिन्दगीको के भरोसा यो त एउटा सानो खेलौना हो भन्ने गीतबाट चर्चाको शिखरमा पुगेका लोकप्रिय गायक कर्ण दास अमेरिका बाट नेपाल फर्कने निर्णयमा पुगेका छन् l झन्डै १ दशक सम्म अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने गायक कर्ण दासले नेपाली चलचित्रका अभिनेता सरोज खनाल अमेरिकाबाट नेपाल फर्कने भए पछि … Continue reading अमेरिकाबाट गायक कर्ण दास नेपाल फर्कने

बोस्टनवासीले भूकम्प पिडितको लागि ५५ लाख राजदुत डा कार्कीलाई हस्तान्तरण गरे

विजय थापा ,वाशिंगटन डिसी महाविनाशकारी भूकम्पबाट नेपालमा ठूलाे मात्रामा जनधनकाे क्षति भएकाेले भूकम्प पीडितकाे लागि सहयोग गर्ने अभिप्रायले वाेस्टनवासीका तर्फबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरूबाट संकलन गरिएको रकम नेपाली दुतावास मार्फत प्रधान मन्त्रि उद्धार कोषमा जम्मा गर्ने गरि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की लाई हस्तान्तरण गरियो l नेपाल महाभूकम्प राहत कोष हस्तान्तरण समारोह … Continue reading बोस्टनवासीले भूकम्प पिडितको लागि ५५ लाख राजदुत डा कार्कीलाई हस्तान्तरण गरे

एनआरएनए नाइजेरियाको अध्यक्ष पदमा दिपक कर्ण निर्वाचित

विजय थापा ,वाशिंगटन डिसी गैर आवासीय नेपाली संघ नाइजेरियाको लेगोसमा सम्पन्न छैठो बार्षिक साधारण सभाले सन् २०१५/२०१७ का लागि नया राष्ट्रिय कार्य समिति गठन गर्दै बार्षिक साधारण सभा सम्पन्न गरेको छ | सभामा एनआरएनए अफ्रिकाका क्षेत्रिय संयोजक हिक्मत थापाले राष्ट्रिय समन्वय समिति नाइजेरियाले अफ्रीका महादेशमै अग्रणी रुपमा नेपाल र नेपालीका लागि आफ्नो अभियान संचालन गरेकोमा … Continue reading एनआरएनए नाइजेरियाको अध्यक्ष पदमा दिपक कर्ण निर्वाचित

अमेरिकामा हत्या गरिएकी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय

विजय थापा ,वाशिंगटन डिसी नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय फैसला अदालतले सुनाएको छ l आज जुन १ तारिखमा भएको सुनुवाईमा मुख्य हत्याराको अभियोगमा पक्राउ परि मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलका २२ बर्षिय बिद्यार्थी जेसिका मिशेल विङ्गलाई हत्याको अभियोगमा ८० बर्ष र प्रमाणहरुलाई लुकाउन प्रयास गरेकोमा थप ५ बर्ष गरि ८५ … Continue reading अमेरिकामा हत्या गरिएकी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको सजाय

अमेरिकामा हामी किन शुक्रबार चाडो आओस भन्छौ

विजय थापा विश्वमा सबै भन्दा अधिक मन पराईएको दिन शुक्रबार l शुक्रबार आउदै छ भन्ने लाग्ने बित्तिकै कान ठाडो हुन्छ l असल शुक्रबार (गुड फ्राईडे )मा कुरा नै अर्को हुन्छ l मत सर्वेक्षणमा सबै भन्दा ज्यादा अंक पनि ल्याएको दिन पनि यहि हो l यो दिनको नाम सुन्ना साथ मनै चंगा हुन्छ l सधै शुक्रबार … Continue reading अमेरिकामा हामी किन शुक्रबार चाडो आओस भन्छौ

प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँ सम्म पुगेको हु :सञ्जिता प्रधान ,राष्ट्रपति ओवामाको सल्लाहकार समिति सदस्य

विजय थापा ,वाशिंगटन डिसी एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्ति भएकी नेपाली मुलकी नेपालकी छोरी सञ्जिता प्रधानले प्रथम पटक अन्तर्वार्ता दिदै आफुले प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँ सम्म पुगेको हु ,भनिन l कडा मेहनत ,परिश्रमको साथै काममा दत्तचित्त भै काम गर्ने भएकोले राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त … Continue reading प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँ सम्म पुगेको हु :सञ्जिता प्रधान ,राष्ट्रपति ओवामाको सल्लाहकार समिति सदस्य

आधुनिक डेरी प्रोडक्ट्स द्वारा भूकम्प पिडितलाई राहत सामग्री वितरण

विजय थापा ,वाशिंगटन डिसी विनासकारी महा भूकम्प बाट अत्यधिक क्षति ग्रस्त जिल्लालाई छनौट गर्दै काठमाडौँको बालाजु स्थित आधुनिक डेरी प्रोडक्ट्स द्वारा नुवाकोटमा भूकम्प पिडितलाई राहत सामग्री वितरण गरेको छ l गत बैशाख २४ गते नुवाकोट जिल्लाकोको थांग सिङ्ग गाउँ विकास समितिको तिनघरेमा राहत सामग्री बितरण गरेको जानकारी अमेरिकाको टेक्सास बसोबास गर्ने सबिन्द्र थापाले जानकारी गराए … Continue reading आधुनिक डेरी प्रोडक्ट्स द्वारा भूकम्प पिडितलाई राहत सामग्री वितरण

कोलोराडो नेजा वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न

विजय थापा ,वाशिंगटन डिसी नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को नवौ वार्षिक साधारण सभा अमेरिकाको कोलोराडोको डेनभरमा सफलता पुर्वक सम्पन्न भएको छ l दुई दिने उक्त साधारण सभाको लागि अमेरिकाका बिभिन्न शहरमा बिधुतिय पत्रिका तथा छापा पत्रकारिता मार्फत सामाजिक सचेतनामा सदैव खबरदारी गरि रहने संचार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो l उक्त कार्यक्रममा डेनभर सेरोफेरोका … Continue reading कोलोराडो नेजा वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न

अमेरिकामा घरबार बिहिन तथा अशक्तलाई खुवाउने संस्था एचडिएनपीले भूकम्प पिडितको लागि रक्तदान कार्यक्रम

विजय थापा ,वाशिंगटन डिसी विनाशकारी भुकम्पका कारण घाईते भएकाहरूको स्वास्थ्य उपचारमा सहयोग पुराउने उदेश्यले एचडिएनपी (हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल,नेपाल )तथा काठमाडौँको त्रिभुवन बिमान स्थलको प्रवेस द्वारमा संचालनमा रहेको मेरीडिएन सुईट होटलको संयूक्त आयोजनामा वैशाख ४ गते सोमबार रक्तदान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l उक्त रक्तदान कार्यक्रममा ४० जना रक्तदाताले रगत दान … Continue reading अमेरिकामा घरबार बिहिन तथा अशक्तलाई खुवाउने संस्था एचडिएनपीले भूकम्प पिडितको लागि रक्तदान कार्यक्रम

अमेरिकामा नगर उप प्रमुख बनेका सिटौलाले सपथ ग्रहण दौरा सुरुवालमा लिए l

विजय थापा,वासिंगटन डिसी अमेरिकाको मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उप प्रमुखमा बिजयी भएका नेपाली मुलका किरण सिटौलाले पूर्ण नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल तथा नेपाली ढाका टोपी लगाई सपथ ग्रहण लिएका छन् l अमेरिकामा दौरा सुरुवाल र टोपी पनि लगाएर आधिकारिक कार्यक्रममा सार्वजनिक रुपमा सपथ लिने सिटौला उदाहरण बनेका छन् भने सिटौलालाई चार्ल्स काउन्टीकि … Continue reading अमेरिकामा नगर उप प्रमुख बनेका सिटौलाले सपथ ग्रहण दौरा सुरुवालमा लिए l

न्यूयोर्कको ह्वाईट हिमाल ईन्कले भुकम्प प्रभावित एक गाउंको पुन निर्माण गरिदिने

न्युयोर्क, अमेरिकाको न्युयोर्कमा रहेको ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले नेपालको भुकम्पबाट प्रभावित एक गाउंको पुन निर्माण गरिदिने घोषणा गरेको छ । ह्वाईट हिमाल टेलिभिजन र ह्वाईट हिमाल नेटवर्कको सन्चालक संस्था रहेको ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले एक बिज्ञप्ती जारी गर्दै नेपालको महाभुकम्पबाट आफुहरु अत्यन्तै सतब्ध भएको जनाउंदै भुकम्पबाट प्रभावित कुनै एक गाउंको पुन निर्माण गरिदिने घोषणा गरेको … Continue reading न्यूयोर्कको ह्वाईट हिमाल ईन्कले भुकम्प प्रभावित एक गाउंको पुन निर्माण गरिदिने