All posts by Bijay Thapa

२०१२ राष्ट्रिय क्यापिटल ते-क्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुद्वारा स्वर्ण, रजत र कास्य पदक हासिल

भर्जिनिया, मार्च १७ तारिख,शनिबार,साउथ लेक्स हाई स्कूल,रेस्टन भर्जिनियामा एक दिवसीय २०१२ राष्ट्रिय क्यापिटल ते-क्वान्दो प्रतियोगिता भब्य समारोहका बीच सम्पन्न गरियो ।

बिशुद्द नेपाली भाषिक अभियान

वर्तमान अवस्थामा बिशुद्द नेपाली भाषा बोल्न सम्भव छ वा छैन? त्यो पनि परदेशमा भन्ने प्रश्न उब्झी रहन्छ । नेपाली भाषाको प्रवर्धन र सम्बर्धन गर्न यो अभियानले केहि हद सम्म सहयोग हुन्छ भन्ने हाम्रो अभिप्राय र मनसाय मात्र हो ।

नेपाल-अमेरिका सुन्दरी प्रतियोगिता २०१२ डिसीमा हुने औपचारिक घोषणा

मार्च ३ तारिख, शनिबार, एक समारोह बीच टाउसन, म्यारील्याण्डमा दोश्रो नेपाल-अमेरिका सुन्दरी २०१२ प्रतियोगिताको औपचारिक घोषणा गरियो।

ए एन ए – सक्कली सबूत प्रमाण सार्बजनिक!

ए एन ए मा आफुहरु मात्र आधिकारिक सदश्य ,अन्य र अधक्ष्यका दुवै उम्मेदवारहरु पनि सदश्य होईनन भनि उम्मेदवारी रद्द गर्नु अनि आफुहरु ५ जना चाही बैधानिक सदश्य भनि आफै पदाधिकारी घोषणा गर्नु आफैमा एउटा बृहत ढाचा (ग्रान्ड डीजायन) हो

ए एन ए ,प्रलाद के सी र कुलीन परिवार

हाल बिभिन्न नाममा तिनै गूटको भण्डाफोर गरि रहदा कतिले त् त्यो लेख लेख्ने अदृश्य मानब म नै हो भनि ठानेका रहेछन ,आफै स्वयम् ए एन ए का पदाधिकारी घोषणा गर्ने प्रलाद के सी र अन्य तथाकथित पदाधिकारी बिरुद्द बिगतमा बिधुतिय लेखको क्षेप्यास्त्र चलाएको हु त्यो कलम त्यसै चलेको थिएन l मार्च ३१ भित्र नै ए एन ए को पे पाल ( विधुतीय भुक्तानी खाता )बाट तिरेको भर्पाइ हुदा हुदै नियोजितढंगले म आफु र अन्यहरुलाई सदश्यहरु होईनन भनि किटानको साथ उम्मेदवार रद्द गर्नु होl