Category Archives: Music

फरहान र पपोन डल्लास आउदै

एक साता मात्र बाकी रहेको एस कनशर्तका ९०% टीकट बिक्रि भएसकेको जानकारी फरहान नेपाल प्रतिनिधि रायन दिनु हुन्छ. सहुलियत दरको टीकट अब ओनलाइन नपाउने वहा बताउनु हुन्छ. फरहानलाइ हेर्न ईचछुक तर सहुलियतमा टीकट खोज्दै हुनुहुन्छ भने २१४-३१७-१२६५ मा सिधा रायनलाइ सम्पर्क गर्न वहा आग्रह गर्नु हुन्छ।