Category Archives: News

अब ट्याक्सीमा पनि प्रिन्टर, यात्रु ठग्नेलाई कारबाही (भिडियो)

अव ट्याक्सी चढ्दा पनि बिल पाइने भएको छ । ट्याक्सी चालकले भाडा बढी लिएको, मिटरमा नहिनेको लगायतका गुनासा आएपछि त्यस्तो अवस्था नियन्त्रण गर्न सरकारले ट्याक्सीमा कम्प्युटर विलिङ प्रणाली शुरु गरेको हो ।