Tag Archives: NST

अर्भिंगमा पुष २५ गते सोमवार देखि एक महिना सम्म श्रीस्वस्थानी कथा प्रवचन भजन संकीर्तनको आयोजना हुने जानकारी

एन एस टी सेन्टरमा पुष २५ देखि एक महिना सम्म हरेक दिन साँझ श्रीस्वस्थानी कथा प्रवचन भजन संकिर्तन कार्यक्रम को आयोजना हुने सम्बन्धि जानकारी |

अर्भिङमा श्रीमद्-भागवत महा-पुराण सप्ताह सम्पन्न

जुलाई ३१, २०११ का दिन बाट नेपाली समाज टेक्सास को अर्भिङ स्थित हलमा शुभारम्भ गरिएको श्रीमद्-भागवत महा-पुराण सप्ताह आज अगस्ट ६, २०११ का दिन समापन गरियो |