All posts by Bijay Thapa

सगुन डटकम द्वारा फेसबुक एप ” प्रे फर नेपाल ” शुभारम्भ

विजय थापा ,वाशिंगटन डिसी अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन डटकमले फेसबुक एप ” प्रे फर नेपाल ” शुभारम्भ गरेको छ l प्रे फर नेपाल (नेपालको लागि प्राथना )को मुख्य उद्देश्य विनासकारी भुकम्पले नेपाललाई पुर्याएको जनधनको क्षति प्रति बिश्वका हरेक समुदायले विश्व शान्तिको लागि मेलमिलाप तथा ऐक्यबद्दता जनाउन सकोस भन्ने हेतुले उक्त … Continue reading सगुन डटकम द्वारा फेसबुक एप ” प्रे फर नेपाल ” शुभारम्भ

अमेरिकामा नेपालीले दुई करोडको पसल जिते

वाशिंगटन डिसी , बैशाख २२ विजय थापा नेपालको झापा दमक घर भै अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्दै आएका अमेरिकन सेनाका पूर्व सैनिक सलिल गौतमले २ करोडको पसल प्रतिस्प्रद्धामा जितेका छन् l अमेरिकाको सेवेन-ईलेवेन स्टोर्सले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा गौतमले गत मार्च १६ देखि मार्च २९ तारिख सम्म केवल १४ … Continue reading अमेरिकामा नेपालीले दुई करोडको पसल जिते

फ्लोइड मेवेदरले म्यानी प्याकियाओलाई हराए

विजय थापा वाशिंगटन डिसी अमेरिकाका अपराजित प्रसिद्ध बक्सिङ्ग (मुडकी)का सम्राट फ्लोइड मेवेदरले फिलिपिन्सका बिश्व प्रख्यात म्यानी प्याकियाओलाई पराजित गरेका छन् l अमेरिकाको लस भेगासको एमजीएम ग्रान्ड गार्डनमा भएको ईतिहास कै सबै भन्दा महँगो खेल बक्सिङ्गमा मेवेदरले अंकको आधारमा म्यानी प्याकियाओलाई हराएका हुन् l उक्त भिडन्तमा मेवेदरले दुई वटा निर्णायकबाट क्रमश ११६– ११२ अंक प्राप्त गरेका … Continue reading फ्लोइड मेवेदरले म्यानी प्याकियाओलाई हराए

ब्रम्हाण्ड कै चर्चित मुडकीवाज म्यानी प्याकियाओ बिरुद्ध फ्लोइड मेवेदर बीच भाले जुधाई

विजय थापा वाशिंगटन डिसी अमेरिकाका अपराजित प्रख्यात मुडकीवाज फ्लोइड मेवेदर तथा फिलिपिन्सका बिश्व प्रख्यात मुड्कीवाज म्यानी प्याकियाओ बिच भोलि भाले जुधाई आज मे २ तारिख साँझ हुने भएको छ l उनीहरुले अन्तिम वजन लिई सकेका छन् l यी दुई मुड्कीवाज बिश्व कै आफ्नो तौलका उत्कृस्टका पनि सर्बोक्रिष्ट खेलाडी हुन् भने विश्वका खेल जगतका सबै भन्दा … Continue reading ब्रम्हाण्ड कै चर्चित मुडकीवाज म्यानी प्याकियाओ बिरुद्ध फ्लोइड मेवेदर बीच भाले जुधाई

अमेरिकी विमानस्थलमा राष्ट्रिय गीत गाउदै भुकुम्प पिडित उद्धार चिकित्सक टोलि नेपाल प्रस्थान

  वाशिंगटन डिसी विजय थापा नेपालमा आएको विनासकारी महाभूकम्पले अकल्पनीय जनधनको ठूलो क्षति भएकोले भूकम्प पिडितलाई राहत सामग्री तथा अन्य सहयोग पुर्याउने उद्धेश्यले डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्था ,चिकित्सक ,स्वास्थ्य परिचारिका तथा स्वयम सेवक टोलि हिजो मात्री भुमि लागेका छन् l उक्त टोलीको नेतृत्व डिसी महानगर क्षेत्रमा लामो समय देखि चिकित्सा पेसामा संलग्न … Continue reading अमेरिकी विमानस्थलमा राष्ट्रिय गीत गाउदै भुकुम्प पिडित उद्धार चिकित्सक टोलि नेपाल प्रस्थान

एनआरएन अमेरिकाको अध्यक्षमा डा केशव पौडेल बिजयी

बैशाख १२ , वाशिंगटन डिसी विजय थापा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ५ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा डा केशव पौडेल निर्वाचित भएका छन l अध्यक्ष पदमा करिब १० जनाले उम्मेदवारी दिने घोषणा गरे पनि अन्तिम समयमा अध्यक्षको दौडमा जम्मा ६ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए l मतदान अप्रिल … Continue reading एनआरएन अमेरिकाको अध्यक्षमा डा केशव पौडेल बिजयी

सगुन डटकममा नेपालीको ५ करोड लगानी

वैशाख ११ ,वाशिंगटन डिसी विजय थापा अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन संस्थाले प्रबर्धन गरेको सामाजिक संजालकोे उत्पादन तथा इन्जिनियरिङ्ग( अभियान्त्रिकी)क्षेत्रको विकासका लागि पाँच लाख अमेरीकी डलर (करिव पाँच करोड रुपैया) को प्रारम्भिक लगानी सम्झौता सम्पन्न भएको छ । अमेरिकामा बसोबास गर्नु हुने नेपाली लगानीकर्तासँग संस्थाले पाँच करोड रुपैयाँ लगानीको प्रारम्भिक सम्झौता … Continue reading सगुन डटकममा नेपालीको ५ करोड लगानी

अमेरिकामा आतंकबादी संगठन अलकायदाको सदस्य भन्ने नेपाली पक्राउ 

वैशाख ३ ,वाशिंगटन डिसी विजय थापा अमेरिकामा आतंकबादी संगठन अलकायदाको सदस्य भनि प्रहरीलाई आफु चढेको सार्बजनिक बसबाट प्रहरीलाई जानकारी दिने न्युयोर्कको सीराक्युज़मा बसोबास गर्ने २८ बर्षिय गुरु धिमाल तथा ६७ बर्षिय भगिरथ कोइरालालाई प्रहरीले पक्राउ गरेको छ l गे्रहाउन्ड नामक कम्पनीको बसमा उक्त दुई नेपालीहरु ओहायोको बफालो देखि क्लेवल्याण्ड तर्फ गै रहेको अवस्थामा गुरु धिमालले … Continue reading अमेरिकामा आतंकबादी संगठन अलकायदाको सदस्य भन्ने नेपाली पक्राउ 

तपाईंहरु ५ जना सहमत गर्नुस !नत्र मलाई छोडि दिनुस् ,म चलाएर देखाइे दिन्छु :एनआरएन अमेरिकाको अध्यक्ष पदकी प्रत्यासी रमा सिंह

झन्डै ३ दशक लामो समय संचार क्षेत्रमा लाग्नु भएकी टेलिभिजन कै ईतिहासमा पहिलो समाचार बाचक बन्ने अवसर प्राप्त गर्ने संचारकर्मी रमा सिंहले अमेरिका भर रहेका आफ्ना शुभ चिन्तक ,सदस्य तथा सम्पूर्ण नेपाली समुदायलाई एनआरएन अमेरिकाको निर्वाचनको संघारमा दिनु भएको बिचार तथा संदेश : १) ६ जना उम्मेद्वार बिच सहमति गरेको भए पनि हुन्थियो नि ..? … Continue reading तपाईंहरु ५ जना सहमत गर्नुस !नत्र मलाई छोडि दिनुस् ,म चलाएर देखाइे दिन्छु :एनआरएन अमेरिकाको अध्यक्ष पदकी प्रत्यासी रमा सिंह

अत्तर क्षेत्री भन्छिन :संबिधान आएन के भयो भयो ?

चैत्र २९ ,वाशिंगटन डिसी विजय थापा नेपाल ​,​कोशी अञ्चल ,सुनसरी ,धरान घर भै हाल ४ बर्ष देखि अमेरिकाको भर्जिनियाको हर्नडन शहरमा बसोबास गर्दै आउनु भएकी अत्तर क्षेत्रीलाई अझ पनि संबिधान नबनेको देख्दा दिक्क मान्नु थाल्नु भएको छ l नेता र राजनीति दल बिच सहमतिको बिन्दुमा नपुग्दा देशका जनताले दुख पाएका छन् भन्दै राजनैतिक दल र … Continue reading अत्तर क्षेत्री भन्छिन :संबिधान आएन के भयो भयो ?

अमेरिकामा धुर्मुस र सुन्तलीको देश सफा गर्ने अभियानलाई व्यापक समर्थन

चैत्र २६,वाशिंगटन डिसी विजय थापा गत हप्ता मात्र २०७२ नया बर्ष धमाका भाग १ लिएर करिब सवा दुई महिनाको कार्यक्रममा अमेरिका आई पुगेका चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को देश सफा गर्ने अभियानमा पनि सशक्त रुपमा लागि परेका छन् र हाल सम्म भर्जिनिया तथा बोस्टनमा गरि ३ वटा कार्यक्रम प्रदर्शन … Continue reading अमेरिकामा धुर्मुस र सुन्तलीको देश सफा गर्ने अभियानलाई व्यापक समर्थन

२०७२ नयाँ बर्ष धमाका लिएर नेपालका प्रसिद्ध कलाकारहरु अमेरिकामा

विजय थापा चैत्र १९ , वाशिंगटन डिसी अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदाय बिच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ लिएर सीताराम कट्टेल (धुर्मुस ),कुन्जना घिमिरे (सुन्तलि )तथा अन्य कलाकारहरुको साथमा अमेरिका आई पुगेका छन् l सम्पूर्ण कलाकारहरु साथ डिसी महानगर क्षेत्रको बाल्टिमोर … Continue reading २०७२ नयाँ बर्ष धमाका लिएर नेपालका प्रसिद्ध कलाकारहरु अमेरिकामा

अमेरिकामा नेपाली भेटेरन गौतमलाई फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा उत्कृष्ट नतिजा

वाशिंगटन डिसी चैत्र १८ ,विजय थापा अमेरिकामा सेवेन /ईलेवेन स्टोर्सले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा नेपालको झापा दमक घर भै अमेरिकन सेनाका पूर्व सैनिक रहेका सलिल गौतम उत्कृष्ट तीन प्रतियोगी भित्र छनौटमा परेका छन् l उक्त उत्कृष्ट तीन प्रतियोगीहरु मध्ये गौतमले सर्वाधिक मत प्राप्त गर्न सफल भएका छन् l मुहार पुस्तिका (फेसबुक)बाट … Continue reading अमेरिकामा नेपाली भेटेरन गौतमलाई फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा उत्कृष्ट नतिजा

एनआरएन अमेरिकाको कार्यक्रममा प्रसिद्ध गायक मधु छेत्री “हुरीले उडाउन सकेन “गीत गाउदै

प्रसिद्ध गायक मधु छेत्रीको “हुरीले उडाउन सकेन “गीत अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको सिल्भर स्प्रिङ्ग्समा नेपालका ख्याती प्राप्त वरिस्ठ गायक मधु छेत्रीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको तेश्रो साधारण सभाको अवसरमा सांस्कृतिक कार्यक्रम “हुरीले उडाउन सकेन”गीतको श्रब्य दृश्य (भिडियो ) बिगत ६ महिना भन्दा अधिक समय देखि गायक मधु छेत्री अमेरिकाको … Continue reading एनआरएन अमेरिकाको कार्यक्रममा प्रसिद्ध गायक मधु छेत्री “हुरीले उडाउन सकेन “गीत गाउदै

‘नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा मेरो उम्मेदवारी’​ संचारकर्मी पुरुषोत्तम ढकाल​

अमेरिका । संचारकर्मी पुरुषोत्तम ढकालले गैर आवशीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचनमा संघको अन्तराष्ट्रिय परिषदको सदश्य पदमा उम्मेदबारी दिएका छन् । नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा मेरो उम्मेदवारी भन्ने एजेन्डा सहित संचारकर्मी ढकालले आफ्नो उम्मेदबारी दिएका हुन् । आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै ढकालले नेपाली अमेरिकनको पहिचान, समृद्धि र सामाजिकीकरणका लागि … Continue reading ‘नेपाली अमेरिकनको समृद्धि र सामाजिकीकरणका लागि एनआरएन आइसीसी सदस्यमा मेरो उम्मेदवारी’​ संचारकर्मी पुरुषोत्तम ढकाल​

एनआरएन अमेरिकाको खेलकुद प्रतियोगिता भब्यताको साथ सम्पन्न

चैत्र १४ ,डिसी विजय थापा गत मार्च २१ र २२ तारिख सम्पन्न भएको एन आरएन अमेरिकाको तेश्रो साधारण सभाको अवसरमा बिभिन्न खेल प्रतियोगिताको आयोजना गरि दुई दिन सम्म चलेको उक्त प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ l नर्दन भर्जिनियामा संचालन भएको बिभिन्न खेलकुद मध्ये दर्जनौ खेलाडीहरु सहभागिता रहेको टेबल टेनिसमा खेलमा बिज्ञान श्रेष्ठ प्रथम ,द्वितीय … Continue reading एनआरएन अमेरिकाको खेलकुद प्रतियोगिता भब्यताको साथ सम्पन्न

धुर्मुस तथा सुन्तली नयाँ बर्षको धमाका लिएर अमेरिका आउदै

चैत्र १२ ,डिसी विजय थापा अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदाय बिच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ लिएर सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली)को जोडी सहित अन्य कलाकारहरुको साथमा अमेरिका आउने भएका छन् l अमेरिका लाग्नु अगाडी उक्त टोलिले काठमाडौँको अनामनगरमा … Continue reading धुर्मुस तथा सुन्तली नयाँ बर्षको धमाका लिएर अमेरिका आउदै

एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्यासीहरु बीच बहस सफलता पूर्वक सम्पन्न

चैत्र १२ ,डिसी विजय थापा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचनका अध्यक्षका उम्मेदवारहरुका बीच प्रत्यक्ष बहस कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ l अध्यक्षका आकांक्षीहरुलाई समेट्दै एनआरएन अमेरिकाको ईतिहासमा यस्तो प्रतक्ष्य बहस कार्यक्रम पहिलो पटक गरिएको हो l विश्वमै अनुकरणीय मानिने प्रजातान्त्रिक शैली,खुला प्रतिष्पर्धा र नेतृत्वका लागि चाहिने ज्ञान,अनुभव,कुटनीति,वाक पटुताको परीक्षण … Continue reading एनआरएन अमेरिकाका अध्यक्ष पदका प्रत्यासीहरु बीच बहस सफलता पूर्वक सम्पन्न

अमेरिकी सभासदका उम्मेदवार तिवारी अन्तर पार्टिबाट निर्बिरोध हुने प्रवल सम्भावना

  चैत्र ६ ,डिसी विजय थापा नेपाली मूलका जीवन तिवारीले भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘मा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवारीको घोषणा निर्वाचन क्षेत्र ८७ बाट गरे पछि रिपब्लिकन दलले गम्भीरतापूर्वक तिवारीको उम्मेदवारीलाई लिएको छ l उक्त क्षेत्रमा एसिएन मुलकका मानिसहरुको बसोबास ज्यादा हुनुको साथै नेपाली समुदायको पनि जन घनत्व निकै रहेको छ l तिवारीको … Continue reading अमेरिकी सभासदका उम्मेदवार तिवारी अन्तर पार्टिबाट निर्बिरोध हुने प्रवल सम्भावना

क्यालिफोर्नियामा नारी दिवस यसरी मनाईयो

चैत्र ५ ,डिसी विजय थापा १ सय ५ औ विश्व नारि दिवस क्यालिफोर्नियामा गत मार्च १५ तारिख “उठौ दिदिबहिनी संसारमा लम्कन, ब्युझौ दिदिबहिनि हाम्रो ईतिहास कोर्न “भन्ने सन्देशका साथ नेपाली महिला विश्व संजाल (एनडब्लुजीएन)क्यालिफोर्निया शाखाको आयोजनामा भब्यताको साथ मनाईयो l बिष्णु गुरुङ “एकता” को अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा फियानो माँ स्टेट बोर्ड अफ ईक्वालाइजेसनका सदस्य … Continue reading क्यालिफोर्नियामा नारी दिवस यसरी मनाईयो