Tag Archives: Articles

अविवाहित सह-बसोबास बैधानिक या अबैधानिक

अविवाहित संगै बस्ने पद्दतिलाई अस्वभाविक र अनौठो मानिन्छ । भनिन्छ नजाने गाउको बाटो नै नसोध्नु ,हामीलाई यस सम्बन्धि न लिनु छ ,न दिनु छ ,हामी रमिते भै हेर्न सिवाय अरु केहि गर्न न सक्ने अवस्थामा छौ किनभने हामी मुलुक छोडी आफ्नो स्वार्थ प्राप्तिको लागि बिदेशी भूमिमा रमाएका छौ । भबिष्यमा यसले कस्तो रुप लिन्छ त्यो त भबिश्यले नै तय गर्ने छ ।

म्याद माग्ने र भाका नघाउने संस्कारको विकास बन्द गर!

भनिन्छ एकतामा बल हुन्छ र अनेकतामा खल हुन्छ ,एकतामा बिकाश हुन्छ र अनेकतामा बिनाश हुन्छ । नेपाल आमा अहिले यहि खिचलोमा परि चैनको निन्द्रामा सुत्न सकेकी छैनन ।