Tag Archives: nepali poem amricane

बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो

बा तिम्रो सपना तिम्रो रहर तिम्रो इक्ष्या मलाई ईन्जिनियर बनाउने सब खेर गो बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो बा तिम्ले भन्ने गरेको थियौ पढेनस भने गधा हुन्छस पल्ला घरे रामे जस्तो ड्राइभर हुन्छस बा मैले पढे अब्बल दर्जा मा पास नि गरे तर पनि बा म ड्राइभर बने तिम्ले भनेको मिलेन बा बा … Continue reading बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो