Tag Archives: amricane

सरकार मलाई पनि सहिद घोसणा गर

सरकार समाचार मा देखे सहिद को मूल्य तोकिदै छ रे होल सेल मा सहिद घोसणा हुदै छ रे मलाई पनि एउटा उपकार गर सरकार मलाई पनि सहिद घोसणा गर म आम नेपाली जनता सामान्य व्यक्ति कुनै मन्त्रि नचिनेको कुनै उच्च पदस्त को नाता नलागेको कतै केई पावर नभाको म नेपाली बरु मलाई नि सहिद नै … Continue reading सरकार मलाई पनि सहिद घोसणा गर

Have A Good Day

क्लास जान हतार थो, बाटो सिङै खाली थो, हातमा किस्ता को नयाँ गाडी थो, म हुइया हुइकौदै थे, कता बाट मामा ले फेला पारी हाल्यो, ४५० को दसा थमाइ हाल्यो, अनी निच्च हाँस्दै भन्यो – Sir Have a Good Day!

बुद्ध तिमी कहाँ छौ

बुद्ध, आज बल्ल फुर्सद मिल्यो मलाई, तिम्रो धेरै याद आयो, तिमीले सिकाको बाटो हरु सम्झन मन लाग्यो, तिम्रो मन्त्र मा एक छिन मन्त्र मुग्द मन लाग्यो, बुद्ध तिमी कहाँ छौ ?