Tag Archives: funny nepali poem

मेरो जिन्दगी Java र बाबा मा अड्कियो

मेरो जिन्दगी Java को कोड र बाबा को झोक मै सकियो नोट प्याड र उनको लिस्ट मा फसियो लूप होल र उन्को ओरिपरि नै घुमियो मेरो जिन्दगी Java र बाबा को चक्कर मा भूलियो । Java चलाउन कंप्यूटर किनियो Oracle को साईट बाट JDK हालियो नोट प्याड मा लामो लाइन लेखियो अनि बल्ल Java मा … Continue reading मेरो जिन्दगी Java र बाबा मा अड्कियो