Tag Archives: Health

Dr. Arjun Karki in TOUGH talk with Dil Bhusan Pathak

नेपालमा स्वास्थ्य क्षेत्रको वास्तविकता के हो ? आम जनताको स्वास्थ्यमा पहुच नहुनुमा नीतिगत कमजोरी हो वा नाफाखोरी प्रवृतिको प्रभाव ? र यसको सुधारका लागि के गर्नु पर्ला ?

Tough Talk With Dr. Basanta Panta

डाक्टर नै नक्कली भेटे पछि अब कसलाई विश्वास गर्ने? समाज कता जाँदै छ? यो के हुन थालेको हो? येही सेरोफेरोमा केन्द्रित रहेर आज को TOUGHTALK मा डा. बसन्त पन्त