Tag Archives: Nepali Poem

खै के गरु

उठु कि बसु कि, कतै चिच्याउदै दौडौ कि, भक्कानो छोडेर रोउ कि, आँसु पुछ्दै बसु कि, तहसनस देश लाइ हेर्दै म… खै के गरु!

साथी तिमी जन्मेउ मलाई खुशी लाग्यो 

एत्रो बर्ष हाम्रो कैले कुरो भएन
तिम्रो बिहेमा एउटा फोन सम्म गरेनौ
म अम्रिका आउँदा तिम्लाई भन्दा नि भनिन
न तिम्लाई मेरो मत्लब छ न मलाई तिम्रो
तर पनि मेरो हरेक बेकम्फुसे सोच मा तिम्रो “लाइक” आउछ
मेरो हरेक तोर्पे फोटा मा तिम्रो “भनाइ” आउछ

एउटा अनुरोध…

माया भनेको भ्रम नै रहेछ त्यो भ्रममा म फस्न पुगेछु, यो भ्रममा अरु कसैलाई नपार त्यही एउटा कुरा मगिरहन्छु, फेरी कसैलाई चोट नदेउ त्यही एउटा कुरा मगिरहन्छु ।।