Tag Archives: Rajan Koirala

Jiwan Parivesh with Dallas Gurkhas Pramoj Adhikari and Binod Bista

“ड्यालास सहरमा केहि वर्ष अगाडिदेखि स्थापित फुटबल क्लब ड्यालास गुर्खाजका कप्तान प्रमोज अधिकारी र व्यवस्थापन प्रबन्धक बिनोद बिष्ठसंग क्लबको भावी योजना, क्लबको संचालन तथा सो क्लब मुछिने गरेको विभिन्न आरोप प्रत्यारोपका बारेमा गरिएको कुराकानी कार्यक्रम जीवन-परिवेशको यो सिजनको अन्तिम शृंखलामा प्रस्तुत गर्दैछौ.. कार्यक्रम हेरेर मन पराउनुहुने तथा संदेश र प्रतिक्रिया पठाउनुहुने सम्पूर्ण दर्शक शुभचिन्तकलाई मुरीमुरी … Continue reading Jiwan Parivesh with Dallas Gurkhas Pramoj Adhikari and Binod Bista

Jiwan Parivesh with Artist Arjoon KC

“नेपालदेखि अमेरिकासम्मको यात्राबिचमा पनि आफ्नो दक्ष्यता औल्याउन नसकेका कलाकार अर्जुन के. सी. कसरी कलाकारिता लागे र उनले अमेरिकाजस्तो महँगो देशमा पनि स्टुडियो खोलेर आफ्नो पेशालाई कुन दिशातर्फ डोर्याउदै छन्, कलाकारको हैसिएतले उनको नेपालप्रतिको उत्तरदायित्व अनि उनका भावीयोजनासम्बन्धि प्रश्नहरु कार्यक्रमको १९औ शृंखलामा।” -Rajan Koirala, Jiwan Parivesh

Jiwan Parivesh with MaZZako Entertainment

“करिब डेढ वर्ष अगाडी ड्यालास सहरका केहि युवाहरु मिलेर ‘मज्जाको इन्टरटेन्टमेन्ट’ नामक मनोरन्जनात्मक समूह खोलेर नेपाली छोटो चलचित्र बनाउन थाले। सोहि समुह अहिले ड्यालास सहर र बाहिर पनि स्थापित नाम भैसकेको छ। जीवन-परिवेशको अठारौ शृंखलामा सोहि समुहका दुइ प्रमुख व्यक्तिहरु सुबोध मोक्तान र सुबोध थापा मगरलाई निम्त्याएर समुहको बारेमा विविध विषयमा छलफल गरिएको छ। यहाँहरुलाई … Continue reading Jiwan Parivesh with MaZZako Entertainment

Jiwan Parivesh with Prakash Koirala, President of the Bhutanese Society of DFW

आफ्नो भुटानी समाजमा सबैलाई एकीकृत गराउने र एक-अर्कामा सहयोगका हातहरु बढाउने हेतुले सन् २००८ मा ड्यालास सहरमा केहि युवाहरु मिलेर भुटानी समाजको सोचलाई २०१० मा संस्थाको दर्ता गराएर मूर्त रुप दिलाए। सोहि संस्थाका वर्तमान अध्यक्ष प्रकाश कोइरालासंग भुटानी संस्थाको स्थापना, संस्थाका कार्यहरु र भुटानी अनि नेपाली जीवनयापनका चाखलाग्दा गफ जीवन-परिवेशको सत्रौ शृंखलामा।