Tag Archives: Sagarmatha

फ्रान्सबाट यसरी आइपुग्यो सगरमाथा, बाजा गाजासहित भव्य स्वागत (भिडियोसहित)

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २७ बर्षपछि नयाँ विमान ल्याएको छ । निगमले खरिद गरेको एअरबस–३२० हिजो काठमाडौंमा अवतरण गरियो । यसअघि निगमले २०४४ सालमा ठूलो विमान किनेको थियो ।