Tag Archives: Nepal Traffic Police

सिताराम हाछेथुको प्रेम कहानी – हलकारो

‘जहाँ जहाँ जाम त्यहाँ त्यहाँ सिताराम’ यो उपमा उनलाई संचार माध्यमले दिएका हुन् । जहाँ जाम हुन्छ , त्यहाँ नेपाल ट्राफिकका पहरी निरिक्षक सिताराम हाछेथु (४९) पुगेका हुन्छन् । सधै सडकमा विहान सात बजे देखी राती सम्म हसिलो मुहार लिएर उपस्थित हुने सितारामलाई राजधानीका सडकहरुमा नचिन्ने सायदै होलान्।

अनि किन नहोस काठमाडौंको ट्राफिक अस्तव्यस्त (भिडियोसहित)

राजधानीमा बढ्दै गएको सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा चुनौती बढेकोे छ । ट्राफिक व्यवस्थापनमा पूर्वाधार विकासको समस्या त छ नै अझ आपराधिक क्रियाकलाप तथा ट्राफिक नियम उल्लंघन गर्नेमा ९० प्रतिशत शिक्षित वर्ग नै रहेको पाइएको छ ।