All posts by Swoyambhu Shakya

गायक संजीप प्रधान आउदो दशैंमा नयाँ सांगीतिक एल्बम निकाल्ने तयारीमा

दुई दशक देखी सङीतमा सकृय गायक सन्जीप प्रधानले आगामी बिजया दशमी को अवशरमा नयाँ साङेतिक अल्बम निकाल्ने तयारी गर्दै छन् । सुमधुर स्वर का धनी सन्जीप ले १९९४ मा सुपर हिट अल्बम नशा भित्र बाट संगीतमा पाइला टेकेका थिए । त्यस पश्चात एक पछी अर्को अल्बम गर्दै २००४ सालमा मोमेन्त अल्बम को सफलता पछी स्रोताहरु … Continue reading गायक संजीप प्रधान आउदो दशैंमा नयाँ सांगीतिक एल्बम निकाल्ने तयारीमा

अमेरिकाको डलास टेक्सासमा इही (बेला विवाह) समारोह भव्यताका साथ सम्पन्न

अमेरिकाको डलास टेक्सासमा अप्रिल ७, २०१३ का दिन नेपाल नेवा: एसोसियसन – डि. एफ दब्लू टेक्सासद्वारा आयोजना गरिएको इही (बेला विवाह) समारोह भव्यताका साथ सम्पन्न भयो । समारोहमा ११ जना कन्याहरुको सहभागिता थियो । कार्यक्रमको सुरुवात राम गमालको स्वागत भाषणद्वारा सुरु गरिएको थियो ।

नेवारी भोज तथा सास्कृतिक कार्यक्रम अर्विङमा भब्यताका साथ सम्पन्न

अर्विङ, टेक्सस, नोवेम्बर १, २०१० नेवा:कल्चर एसोसियसन अफ टेक्सासको अग्रतामा हरेक बर्ष जस्तै यस बर्ष पनि नेवारी भोज तथा सास्कृतिक कार्यक्रम हिजो अर्विङमा भब्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा लगभग ५५० भन्दा बढी जन समुदायको उपस्थिती थियो । यती धेरै जन समुदाय भेला भएर नेवारी भोज भएको यो पहिलो पल्ट हो सन्योजक अनिल मानन्धर … Continue reading नेवारी भोज तथा सास्कृतिक कार्यक्रम अर्विङमा भब्यताका साथ सम्पन्न

नेवारी भोज तथा सास्कृतिक कार्यक्रम

ज्वज्वलपा !!! आदर्णीय नेपाली दाजु भाई दिदी बहिनिहरुलाई नेपाल सम्बत ११३१ तथा शुभ – दिपावलिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना तथा भिन्तुना !!! नेवा:कल्चर एसोसियसन अफ टेक्सास, नेपलिज सोसाइटी टेक्सास तथा झिगु स: रेडियोको सयुक्त तत्वाधानमा हुन गईरहेको नेवारी भोज तथा सास्कृतिक कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरुमा हार्दिक अनुरोध गर्दछौ … Continue reading नेवारी भोज तथा सास्कृतिक कार्यक्रम

नेपाली भाषा तथा सांस्कृतिक बिध्यालय

नेपाली भाषा तथा सास्कृतिक बिध्यालय डालस मेट्रोप्लेक्स को अर्विङ र डेन्टन शहर गरी २ ठाउँमा अवस्थित छन् | नेपाली सोसाइटी टेक्सास र अन्तरस्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत सन्चालित यी दुई स्कूलहरुको स्थापना आजभन्दा ५ वर्ष अगाडि भएको हो | यो भन्दा अगाडि डालसका समाजसेवी, अभिभावक तथा बौधिक ब्यक्तित्वहरुको अग्रणिमा अर्विङको हिन्दू मन्दिरमा पहिलोपल्ट बिधिवत स्थापना … Continue reading नेपाली भाषा तथा सांस्कृतिक बिध्यालय