Tag Archives: Nepal Bandh

बन्दकर्ताले रोकिराखेको ट्याक्सी यसरी जलाए, चालकले भागेर ज्यान जोगाए(भिडियोसहित)

एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको तीन दिने आमहड्तालकोे पहिलो दिन काठमाडौंको कोटेश्वर तनावग्रस्त देखियो ।एकाबिहानै बन्दकर्ताले कोटेश्वरमा रोकि राखेको एउटा बस र एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।