Tag Archives: Washington DC

डिसीमा मह जोडीको भब्य सम्मान

डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायको तर्फबाट नेपालका हास्य विधाका वरिष्ठ कलाकार मह जोडीलाई भब्य सम्मान गरिएको छ l अमेरिकाको बिभिन्न राज्यहरुमा मह जात्रा कार्यक्रम प्रस्तुति गर्दै अमेरिकाको अन्तिम चरणमा डिसी तथा म्यारिल्याण्डको बाल्टिमोरमा भएको मह जात्रा कार्यक्रम अपार सफलताको साथ सम्पन्न भएको छ l

सामुदायिक बिकासको लागि डिसी पद यात्रा सामुदायिक भेला आयोजना

अमेरिका ,माघ ७ ,२०६९ साल , वाशिंगटन डिसी महानगर क्षेत्रको आर्लिंगटन स्थित केन्द्रिय आर्लिंगटन पुस्तकालयमा नेपालको सामुदायिक बिकासको लागि डिसी पद यात्रा सार्बजनिक भेलाको आयोजना गरियो ।

नेपाल-अमेरिका सुन्दरी प्रतियोगिता २०१२ डिसीमा हुने औपचारिक घोषणा

मार्च ३ तारिख, शनिबार, एक समारोह बीच टाउसन, म्यारील्याण्डमा दोश्रो नेपाल-अमेरिका सुन्दरी २०१२ प्रतियोगिताको औपचारिक घोषणा गरियो।