Tag Archives: Charity Walk

टेक्सासमा आमा बुवाको लागि पैदल यात्रा

Dallas Everest Lions Club ले यही फेब्रुअरी ३, २०१३ आईतवारका दिन टेक्ससको अर्विनमा ‘आमा बुवाका लागि पदयात्रा’ (Walk for Ama Buwa) नामक एक कार्यक्रमको आयोजना गर्‍यो।