Tag Archives: NNA-DFW

टेक्सासको अर्भिङ्ग शहरमा बुद्ध मुर्ती अनावरण

नेपाल सान्स्कृतिक तथा अध्यात्मिक केन्द्र र नेपाल नेवा: एसोसियसन को सयुक्त आह्वानमा भएको शन्तिका दूत भगवान बुद्ध को मुर्ती प्रतिस्ठापन तथा बुद्ध पूजा आज टेक्सासको अर्विङ शहर मा अवस्थित नेपाल सान्स्कृतिक तथा अध्यात्मिक केन्द्र भवनमा भब्यताका साथ सम्पन्न भयो ।