Tag Archives: Poems

धन र माया

आफ्नो ठान्नु नै गल्ती रहेछ, मनमा सजाउनु नै ठुलो भूल भएछ, आकाशमा चम्केको त्यो तारालाई, धर्तीको सपना देखाउनु नै गलत रहेछ…..

एउटा अनुरोध…

माया भनेको भ्रम नै रहेछ त्यो भ्रममा म फस्न पुगेछु, यो भ्रममा अरु कसैलाई नपार त्यही एउटा कुरा मगिरहन्छु, फेरी कसैलाई चोट नदेउ त्यही एउटा कुरा मगिरहन्छु ।।

सरकार(बाबुराम), म कसरी अयोग्य भए ?

सरकार म कसरी अयोग्य भए? हजुर को आग्या मा हतियर उठाय, कती लाई गोली ठोके ; कती लाई छप्काय; तर सरकार आज मै तपाईं को लागि काम नलग्ने भए, सरकार म कसरी सरकार म कसरी अयोग्य भए?