BBC Sajha Sawal Episode 292: Why Mega Projects in Nepal Run into Controversy?

“६० मेगावाटबाट ९० मेगावाटमा क्षमता विस्तारको निर्णय गरिएको त्रिशुली ३ए फेरि ६० मेगावाटमै फर्कियो । यो त एउटा उदाहरण मात्र हो । हरेक ठूला विद्युत परियोजना निर्माणको कुरा सुरु हुनासाथ किन विवाद हुन्छ? समस्या राजनीतिक दलमा, तिनका युनियनमा, विद्युत प्राधिकरणमा या ठेकेदारमा कहाँ छ? सधै विवादको घेरामा पर्ने ठूला लगानीका परियोजनाहरु र जलविद्युत परियोजना निर्माणमा आउने वाधा अड्चन र विवादका बारेमा बहस गर्दैछौं । यो बहसमा नेपाल विद्यत प्राधिकरणका प्रवन्ध निर्देशक रामेश्वर यादव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त तथा पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्याय र विद्युत प्राधिकरण सञ्चालक समितिका पूर्व सदस्य मोहनराज पन्त हुनुहुन्छ ।” -bbcsajhasawal

Leave a Reply