आउँदो आइतबारको योग शिबिर एनएसटी सेन्टरमा हुँने जानकारी

Home Forums Announcements आउँदो आइतबारको योग शिबिर एनएसटी सेन्टरमा हुँने जानकारी

Viewing 0 reply threads
  • Author
    Posts
    • #13129
      Admin
      Keymaster

      डालस तथा फोर्थ वर्थबासी सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनिहरु,

      नेपाली सोसाईटी अफ टेक्सास (NST) को आयोजनामा एक दिने भब्य “योग बिज्ञान शिविर” हुन गइरहेको सहर्ष जानकारी गराउन चाहन्छौं /उक्त कार्यक्रम “यन यस टी सेन्टर अर्भिंग (nst)” मा हुने जानकारी गराउन चाहन्छौं /कार्यक्रम यही आउँदो नोभेम्बर १३ तारीख आइतबार बिहान १० बजे देखि सुरुहुने छ / उक्त योग शिविरमा नेपालबाट आउनु भएका पतन्जली योग समिति नेपालका योगगुरु “ललित शंकर योगी ” द्वारा सामुहिक योग शिक्षणका साथ साथै योगको महत्व र ब्यबहारिकता माथि पनि प्रकाश पारिने छ / दैनिक मानबिय जीवनमा अतिनै उपयोगी र फलदाई मानिने योग, नेपाली भाषामा नै मनोरन्जक एबं सरस र सहज तरिकाबाट सिक्न पाइने उक्त सिविरमा १० बर्ष देखि माथिका सबै उमेरका महिला तथा पुरुषहरु सपरिवार भागलिन सक्नुहुने छ / थप जानकारीका लागि निम्न लिखित महानुभबहरु संग सम्पर्क राख्न सक्नु हुनेछ /

      भिम कार्की cpa 214 223 0730
      नन्दी भट्टाराई 817 262 8373
      यमुना भट्टाराई 469 500 6272
      मकर बज्राचार्य 972 400 5166
      देबी आचार्य 817 308 9830
      शशी भट्टराई 817 501 7557
      प्रकाश पाण्डे 817 881 9912
      महेन्द्र पौडेल 972 971 3398
      रुद्र ज्ञवाली 469 261 3467
      बासु भण्डारी 682 472 2472
      बासु शर्मा 817 501 0878
      भुवन आचार्य 214 392 8621

      स्थान — एन यस टी सेन्टर अर्भिंग

      940 N. Beltline Rd, Suite #129, Irving, TX, ७५०६१

      [via NST Google Group]

Viewing 0 reply threads
  • You must be logged in to reply to this topic.

Connecting Global Nepali Speaking Communities