Interview with Nepali Foreign Minister Mahendra Bahadur Pandey

आठ दक्षिण एसियाली राष्ट्रका प्रमुखहरु यही साता काठमाडौंमा भेला भएर सार्क शिखर सम्मेलनमा भाग लिंदैछन् । गरिबी, अशिक्षा, विकासको धिमा गति र असमानता दक्षिण एसियाली देशहरुको साझा समस्या छ । ३) वर्ष अगाडि स्थापना भएको सार्कको अहिलेसम्म प्रगति के हो ? अनि सार्कको यो १८ औं शिखर सम्मेलनमा के के हुन्छ ?
सम्मेलनमा आएका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथमा गर्ने भनिएको भ्रमण रद्द हुनुलाई धेरैले नेपालको कुटनीतिमा रहेको कमजोरी भनेका छन् । भारतीय प्रधानमन्त्रीको धार्मिक भ्रमणमा नेपालको कमजोरी के रह्यो ? सार्कको तयारी कहां पुग्यो ?

आज टफ टकमा परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे हुनुहुन्छ । पाण्डेसँग सार्क शिखर सम्मेलनमा केन्द्रीत रहेर बहस गर्दैछु ।

Leave a Reply