Sajha Sawal Episode 373: Cold Wave & Terai Issues (Rautahat)

जाडो महिना बढ्दै जाँदा हुने शीतलहरले तराई क्षेत्रमा केही मानिसको ज्यान गइसकेको छ । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी यसरी सर्वसाधारणको ज्यान जाने गरेको छ । तराईका गरीव र सिमान्तकृत समुदायको पीडाबारे बहस गर्न यो साता हामी रौतहट पुगेका छौं । बहसमा हामीसँग सभासद वंशीधर मिश्र, राष्टितराईका गरीव र सिमान्तकृत समुदायको पीडाबारे बहस गर्न यो साता हामी रौतहट पुगेका छौं । बहसमा हामीसँग नेकपा (एमाले) का सभासद वंशीधर मिश्र, राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी र राष्ट्रिय मुसहर उत्थान समाजका अनुप मुसहर हुनुहुन्छ । -bbcsajhasawal

Leave a Reply