Sajha Sawal Episode 325: Voters Question to Law Makers

दोस्रो संविधानसभाको निर्वाचन भएको करीव साढे दुई महिना वित्यो तर संविधानसभाले खास काम गर्न थालेको छैन । मुख्य राजनीतिक दलहरुले निर्वाचनको बेला एक वर्षभित्र नयाँ संविधान दिने बाचा गरेका थिए । के राजनीतिक दलहरुले बाचा पुरा गर्न सक्लान् त? यो साझा सवालमा हामीले निर्वाचित सभासदप्रति मतदाताको के प्रश्न छ भनी छलफल गरेका छौं । सहभागीहरुको बीचमा नेपाली कांग्रेस महोत्तरीका सभासद किरण यादव, नेकपा एमाले पर्वतका सभासद विकास लम्साल, एकीकृत नेकपा माओवादी रुकुमका सभासद गणेशमान पुन र तराई मधेश लोकतान्त्रिक पार्टी कपिलबस्तुका सभासद बृजेशकुमार गुप्तासँग बहस गरेका छौं ।

Leave a Reply