Sajha Sawal Episode 356: Price Hike

हरेक पटक, बजेट आउँछ, महंगी बढ्छ । कर्मचारीको तलव बढेको बहानामा पनि महंगी बढ्छ । चुनाव आयो, महंगी बढ्छ । चाडबाड आयो, महंगी झनै बढ्छ । आम उपभोक्ताको आम्दानीले धान्नै नसक्ने गरी बढिरहेको महंगी नियन्त्रणको उपाय के होला? आज हामी बढ्दो महंगी र यसले हाम्रो दैनिक जीवनमा पारेको प्रभावका बारेमा बहस गर्दैछौं । बहसमा सहभागीहरुको बीचमा वाणिज्य तथा आपुर्ति राज्यमन्त्री गिरीबहादुर केसी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कलाकार तथा गृहिणी रमा थपलिया हुनुहुन्छ । -bbcsajhasawal

Leave a Reply