Sajha Sawal Episode 368: Industrial Development

यो साता हामी देशकै प्रमुख औद्योगिक करिडोर बाराको सिमरा पुगेका छौं । यहाँ २० वर्षअघिसम्म सैयौं उद्योगहरु सञ्चालनमा थिए । त्यसले हजारौंलाई रोजगारी दिएको थियो । तर, अहिले देशभरमै ठूला उद्योग र कामदारको संख्या घट्दो छ । यस्तो अवस्थामा उद्योगधन्दाको विकास गरेर देशलाई समृद्धितर्फ कसरी लैजाने होला? साझा सवालको यो बहसमा हामीसँग उद्योगमन्त्री महेश बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरर्का र पूर्व उद्योग सचिव कृष्ण ज्ञवाली हुनुहुन्छ ।

Leave a Reply