Sajha Sawal Episode 380: Access to Public Health Services

संविधानले निःशुल्क स्वास्थ्य सेवालाई नागरिकको मौलिक हक मानेको छ । तर कैयौं विरामीहरु अस्पतालको ढोकासम्मै आइपुग्दैनन् । आइपुगेकाहरु पनि क्यान्सर, मृगौलाजस्ता कडा रोग लागेको अवस्थामा ज्यान पनि सकिने, धन पनि सकिने अवस्थामा छन् । लाखौं खर्च गर्न सक्ने गच्छे नभएका कडा रोगका विरामीहरुको जिम्मा कसले लिने? आज हामी कडा रोगका विरामी र तिनका आफन्तले भोग्नुपर्ने अप्ठ्यारोमा सरकार कसरी सहयोगी हुन सक्छ भनी बहस गर्दैछौं । बहसमा आज हामीसँग सहभागीहरुको बीचमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी र डा. अर्जुन कार्की हुनुहुन्छ ।

Leave a Reply