सम्झना

तलको अडियो रेकर्डिंग कवि लीला सजल जी को हो । धनकुटा जिल्लाको जितपुरमा जन्मनु भएका कवि सजल हाल अर्भिंङ, टेक्सास् मा बशोबाश गर्नुहुन्छ । यो रेकर्डिंगमा उहाले महान नेपाली कवि भानुभक्त आचर्यले नेपाली भाषामा गर्नु भएको योगदानलाई सम्झनु भएको छ । अनि आफनो जन्मस्थल देखि हालको टेक्सास् बसाई लाई समेटेर पुर्वेली भाकाको मिठो गीत गाउनु भएको छ । अन्तमा एउटा निकैनै मार्मिक माया-पिरतीको कविताबाट उहाले यो रेकोर्डिंग समाप्त गर्नु हुन्छ ।

यो रेकर्डिंग रेडियो सगरमाथा को “संगीत आकाश” मा प्रशारित भएको थियो ।

0 thoughts on “सम्झना”

  1. थुक्क नेपाल को सुरछ्या नेपाल प्रहरि र नेपाली सेन छैन कागायो हुनता यस्तो सवाल गर्दा हामीलाई केथा डाँका लाग्छ भनेर भन्छ नेपाल प्रहरि र सेन लुटेरा को केदोस् म एक्लेइ गयो भने पनि लुत्दिन्छु तर लुत्न नदिने सुरछ्या दिने कामतासेना र प्रहरि को होनी ठुलो ठुलो कुरा गरेर मात्र हुन्छ

  2. यदि यो डाँका लाई समौन सक्इयन भने सेनरा प्रहरि को बिश्वास हामी बाट उठछ याद राख्नु जनता चुप लागेर बस्देइन

Leave a Reply

Recommended Sites