Tag Archives: D B Chettri

वैदेशिक रोजगारबाट देशलाई विकास गर्न सकिने

वैदेशिक रोजगार नेपालीका लागि बाध्यता हो । ३० लाखभन्दा बढी नेपाली कार्यरत छन् । मुलुकमा रोजीरोटीको व्यवस्था हुन नसक्दा बिदेसिएका हुन् । अहिले दैनिक १५ सयका हाराहारीमा नेपालीहरू मुलुक छाडिरहेका छन् । तर विज्ञहरू वैदेशिक रोजगार दीघर् कालीन रोजगारीको समाधान नभएको बताइरहँदा नेपाल सरकार यसप्रति अझै गम्भीर छैन ।