Tag Archives: featured

नवलपरासीमा वलिको नाममा कसले र कसरी गर्यो वालकको निर्मम र पाशविक हत्या ? – Prahari Anurodh

नवलपरासीमा वलिको नाममा कसले र कसरी गर्यो वालकको निर्मम र पाशविक हत्या ? प्रहरीले कसरी गर्यो सफल अनुसन्धान ?

देशैभरी जारी प्रदर्शन व्यवस्थापन गर्न सरकारको यस्तो योजना (भिडियो हेर्नुहोस)

मुलुक नयाँ संविधान जारी गर्ने संघारमै पुगेको छ । नयाँ घटनाक्रमले अवरोध गरेन भने भदौको दोस्रो साताको वरिपरी मुलुकले संविधान पाउने सम्भावना छ ।

सुकुम्बासी बस्तीमा बाग्मतीको बाढी

आइतबार ठूलो पानी परेपछि राती ११ बजे बाग्मती नदीको बाढी शान्तिनगरमा नजिकैको सुकुम्बासी बस्तीमा पस्यो। बाढी पसेपछि करिब ६ सय घर रहेको बस्तीका सबै घर जलमग्न भए।

Sajha Sawal Episode 405 Demarcation of Federalism

संविधानको मस्यौदामा राखिएको सीमाङ्कनसहितको ६ प्रदेशको विषयमा ६ वटै प्रदेशबाट डाकिएका सहभागीहरुमाझ एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई र विश्लेषक सिके लालसँग गरिएको साझा सवालको बहस