Tag Archives: Nepali Articles

अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न

अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु कदापी हुदैन बरु यहाका असल कुरा ,आचरण आदि ईत्यादी आफ्नो जीवन र ब्यबहारमा लागु गर्न सक्नु पर्छ । अनि मात्र हामी नेपाललाई अमेरिका जस्तो बनाउन सकिएला भन्ने सोच्न सक्दछौ । – विजय थापा, भर्जिनिया

अविवाहित सह-बसोबास बैधानिक या अबैधानिक

अविवाहित संगै बस्ने पद्दतिलाई अस्वभाविक र अनौठो मानिन्छ । भनिन्छ नजाने गाउको बाटो नै नसोध्नु ,हामीलाई यस सम्बन्धि न लिनु छ ,न दिनु छ ,हामी रमिते भै हेर्न सिवाय अरु केहि गर्न न सक्ने अवस्थामा छौ किनभने हामी मुलुक छोडी आफ्नो स्वार्थ प्राप्तिको लागि बिदेशी भूमिमा रमाएका छौ । भबिष्यमा यसले कस्तो रुप लिन्छ त्यो त भबिश्यले नै तय गर्ने छ ।

नारी प्रति गिद्धे दृष्टि त्याग गर !

जब सम्म पितृसत्तात्मक समाज भन्ने सोच र चिन्तनको अन्त्य गर्न सबै समाज एक ढिक्का हुदैनन् तब सम्म नारीहरुलाई हेर्ने दृस्टीकोण तुलनात्मक रुपमा परिवर्तन हुदैन । -विजय थापा, भर्जिनिया

भाषा भाबी पिढीको लागि संरक्षण गर्नु पर्छ

नेल्सन मण्डेलाले भनेको जस्तै हामी नेपाली मूलका नेपालीहरुलाई सर्बाधिक सम्पर्कको भाषा ,अंग्रेजी भाषा प्रयोग गर्यौ भने हाम्रो मस्तिष्कमा सम्म पुग्दछ तर हाम्रो राष्ट्रिय भाषा बोलि दियौ भने हाम्रो हृदय सम्म पुग्दछ । तसर्थ मस्तिष्क सम्म पुर्याउने वा हृदय सम्म पुर्याउने भन्ने प्रश्न यहाहरुलाई छोडदै ,हामी सबैले भाषा सम्बर्धन सम्बन्धमा बिकुल फुकेमा भाषा मौलाउने छ र चिरन्जीवी हुनेछ ।

कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने

हाम्रा पुर्खा र अग्रजहरुले देखाएको सुमार्ग ,आदर्श बलिदानका गाथाहरुलाई शिरोधार्य गर्न नसके स्व मदन भण्डारीले राजालाई चुनौती दिदै श्रीपेज खोलि आए आफु चुनाब लड्ने र जनताको बलले हराउने छौ भनि भने जस्तै कुर्सिको मोहलाई बलिदान दिन नसके यो सामुन्द्रिक आंधीले ठुलो तहस नहस अवश्य गर्ने छ ।कुर्सिको मोह र सत्ता कब्जा गर्ने नियति र कूबिचार कुनै पनि स्वाभिमानी नेपालीमा नउब्जियोस । यसले कसैको भलाई गर्दैन र यो पाठ हामी सबैले सिक्नु पर्ने हुन्छ ।

म्याद माग्ने र भाका नघाउने संस्कारको विकास बन्द गर!

भनिन्छ एकतामा बल हुन्छ र अनेकतामा खल हुन्छ ,एकतामा बिकाश हुन्छ र अनेकतामा बिनाश हुन्छ । नेपाल आमा अहिले यहि खिचलोमा परि चैनको निन्द्रामा सुत्न सकेकी छैनन ।

भाषा पतन भए हाम्रो पहिचान मासिने

भानु भक्त ,मोतीराम र पृथ्वी नारायण शाहले नेपाली भाषा प्रति देखाएको श्रद्धा ,चिन्तन र दर्शनलाई हामी र हाम्रा पिढीले संरक्षण गर्नु पर्दछ । हाम्रो भाषा हामी सबैको प्रतिष्ठा र गौरब हो । सबैले नेपालीले यसको मर्म र भावना बुझ्न सके हाम्रो भाषा पतन हुनबाट जोगिन्छ र हाम्रो पहिचान कालजयी हुनेछ ।

भाषा नरहे – अस्तित्व समाप्त

भाषा, नेपाली भाषा अनि राष्ट्र भाषा !अब सूचना जस्तै भाषालाई निरन्तर रुपमा संचार माध्यममा प्रकाशित र पुर्याउन सकेन भने ठुलो अनिस्ठ हुने निश्चित छ, नेपाली भाषा ठुलो संकटमा पर्ने, कतै सुनामी आई भद्रगोल त पार्दैन भन्ने यो पंक्तिकारलाई बारम्बार घोची रहन्छ ।