Tag Archives: WhiteHimal TV

वरिष्ठ प्रहरी उपरीक्षक देवेन्द्र सुबेदी संग लिइएको श्रब्य दृश्य (भिडियो )अन्तर्वाता

अमेरिकाको हवाईमा ५ हप्ते प्रशिक्षण कार्यक्रममा सहभागी भै वाशिंगटन डिसी महानगर क्षेत्रमा स्वदेश फर्कने क्रममा भर्जिनियाबाट संचालित ईनेपालिज़ डटकम तथा न्युयोर्कबाट चौबिस सै घण्टा संचालनमा व्हाइट हिमाल टेलिभिजनको सयुक्त प्रयासमा वहासंग अन्तर्वार्ता लिइएको हो l