माया

तिम्रो रिशमा पनि

माया देख्छु म

तिम्रो गालीमा पनि

मिठास देख्छु म

तर्की तर्की हिड्छौ तिमी

तर तिमीमा नै भुल्छु म

तिमी हुनौ जब समिपमा

तिम्रो तस्बिरसंग बोल्छु म

माया हो या, छेनिक भ्रर्म

प्रस्न आफैलाई सोध्छु म

आँखा, मन, मुटु सबैमा छौ तिमी

हो, माया गर्छु तिमीलाई म!

0 thoughts on “माया”

  1. Hummm yes pali chai gambhir bisya rahecha sagariji , prem bhable yukta yo kabita tapaiko, tyo kalpanik ho ya wastab patra …. Tara kabita chai aaudhi ramro lagyo …. ! Thnx :)) !

Leave a Reply