म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

बिना सित्ती साउ को गाली खाने

चोर्दै नचोरी चोर् हुने

काम सुरु गरेकै भोलि पल्ट फाएर हुने

साउ ले जे भने पनि लुखुर लुखुर मान्ने

म बेबस लुते कुकुर जस्तो

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

काम गर्छु स्टोर मा,

साउ को डेस्कटप घर मै बनाउन जाने

उस्तै पर्‍यो भने साउ को छोरो लाई शोप्पिङ पनि लाने

म तेस्को बाउ को पेर्सनल नोकर जस्तो

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

जति काम गरे पनि गाली खान पर्ने

यो भएन त्यो भएन येसो गर उसो गर

सदै कच कच सुन्न पर्ने

मुजी धोती को दास जस्तो

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

१० वटा क्यामरा को बीच बस्न पर्ने

बुलेट प्रूफ सीसा भित्र लुक्न पर्ने

पानी खाको नी खाता मा चढाउन पर्ने

कस्टमर अयेर पाधे पनि साउ लाई उजुर गर्न पर्ने

म सेन्त्रल जेल को कैदी जस्तो

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

स्टोर को फोहोर पराइ जवोस

बाटो पनि बदार्नु बढार्नु पर्ने

देख्दै मा घिन लाग्दो काले ले मुतेको

मुत्त्रालय नी सफा गर्न पर्ने

अनी त्यो मुजी मेक्सा ले घोप्टाको बियर नी पुछ्न पर्ने

म कान्छी की भट्टी मा काम गर्ने कान्छा जस्तो

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

कार्ड मा उस्को पैसा हुन्न ,

डीक्लायीन हुँदा गाली खान पर्ने ,

बिना सित्ती को फका फक सुन्न पर्ने

कतै ईज्जत नभको फुड स्ट्याम्पे लाई नी जीउ जीउ लाउन पर्ने

म राणा काल को चप्राशी जस्तो

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

काम मा भगवान ढोग्दै बस्न पर्ने ,

कस्को रिस को झोक मा पर्ने हो डरै मर्न पर्ने

गल फ्रेन्ड को रिस पनि आयेर हमलाई नै पोख्ने

हुँदा हुँदा अमेरिका हमले गरेर बर्बाद भएको सुन्न पर्ने

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

काम मा जादा युद्द भुमी गए जस्तो

काले देख्दा मुटु चिसो गरि बस्ने

कुन बेला कता बाट अयेर ढोक्ने हो सतर्क भएर बस्न पर्ने

म अफगानिस्तान मा भएको अम्रिकी सैनिक जस्तो

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

७ खाएर ने क्याम्रियो चड्ने

होलस्टर र एइ घटी को लुगै नदेख्ने

आइ फोन ४ पनि पुरानो भो भन्ने

ल्यापटप त नेपाल पठाको पठाई गर्ने

साउ भन्दा धेरै खर्च गर्ने

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

स्यागी पाइन्ट मा साचो झून्ड्याउने

टाउको भन्दा ठुलो टोपी लाउने

नेपाली शब्द मा होमी झून्ड्याउने

हेर्दै मा काले को दर सन्तान जस्तो

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

म ग्यास स्टेशन कर्मचारी हजुर,

अम्रिका कै सब भन्दा सस्तो बेकरी हजुर

चोर् को आँखा को तारो हजुर

काले को गोली को निसान हजुर

म केइ गर्छु भने आएको तर केइ गर्न नपाएको एउटा बिबस कथा हजुर

म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो

(note: यस कबिता मा भएका कुरा हरु वास्तविक हुन, कति पय मैले भोगेका, कति पय देखेका र कति पय सुनेका कुरा हुन, कसै को जिन्दकी सँग मिल्न गयेमा सन्योग मात्र हुने छैन)

(note 2 : I apologize for some crush words on poem. While taking real subject on words I kept some real words (which we use a lot on gas station) too. I am sorry but if i delete those words my poem will be senseless)

0 thoughts on “म ग्यास स्टेशन कर्मचारी हजुर, घण्टा हान्ने घण्टा जस्तो”

Leave a Reply