
नेपाली संगीत क्षेत्रमा लागेका प्रधानका नशाभित्र, सिरीमा सिरी बतासै चल्यो, सानै छँदा, भोलि फेरि, देउरालीको चौतारीमा लगायत दुइ सयभन्दा बढी गीतहरु गाएका छन् । यस् बाहेक सन्जीपले पाँच वटा अल्बम नेपाल भाषामा निकलिसकेका छन ।
नयाँ अल्बम पाठशालामा १२ वटा गीतहरु रहने छन जुन सबै उमेरका स्रोताहरुले भर्पूर आनन्द लिने सन्जीप बताउछन किनकी यो अल्बम धेरै समय पछी अली फरक शैलीले आफुले स्वर भरेको बताउछन सन्जीप आँफैले गीत रचना तथा कम्पोच गरेका छन ।
यस् बाहेक सन्जीप ग्राफीक डिजाईनमा रुची भएकोले आँफैको कवर पनि प्रशन्सनीय छ । केही महिना अघी मात्र सन्जीपले बोधी कृयसन सँग मिलेर मुटु भित्र बोल को आफ्नो म्युजिक भिडियो बजारमा ल्याएको थियो ।