शुभ कामना नव वर्षको

नव वर्षको शुभ कामना तिमीलाई

धेरै सोचे के दिने हो, प्रिय मैले उपहार तिमीलाई

किन्न नपाउने अमुल्ययो, रोजे मायाको सौगात तिमीलाई

हृदय भरिको यो माया, अनि सम्झनाछ तिमीलाई

आफ्नै भाब आफ्नै भाषा, रचे एउटा गीत तिमीलाई

रिशमा पनि मिसिएको, न्यानोपनको आभास तिमीलाई

हरेक मेरो जिन्दगीको, खुसि अनि बाहार तिमीलाई

हरपल हरमोड भरि, सम्झनाको लहर तिमीलाई

संसारलाई टाढा राखी, यो मायाको सगर तिमीलाई

नव वर्षको शुभ कामना तिमीलाई

यहिनै छ नव वर्षको शुभ कामना तिमीलाई

शुभ कामना तिमीलाई

0 thoughts on “शुभ कामना नव वर्षको”

  1. एकदम राम्रो कविता, शब्दहरुको चयन राम्रो लाग्यो.. नव वर्षको शुभ कामना तपाई लाई अनि यो कविता पढ्ने अरुहरुलाई पनि 🙂

  2. Nava barsa sangai yahan ko Jewan ma pani bahar chawos,

    basanta ko palawa sangai euta naya pragati ko palawa yehan

    ko Jewan ma palawas !

    Nava barsako subhakamana Sagarika ji tapaily ani sampurna dfwnepal.com

    ka Pathak haruly pani !!!!! Nava barsa yahan harusabaiko subha rahos yehicha kamana !

    Namaskar ()

Leave a Reply to rajCancel reply