Category Archives: Videos

​सुशील, प्रचण्ड, ओली, हिसिला र सुजातालाई नचाउँदै बन्यो जालमाको नयाँ भिडियो

यो गीतमाथि युट्युबमा सयौं भिडियो अपलोड भइसकेका छन्। सबै भिडियोहरु युट्युबमा सुपरहिट पनि भएका छन्। यस्तैमा शनिबारको दिन युट्युबमा नयाँ भिडियो अपलोड भएको छ। हामी र हाम्रो झुपडी टीमले जालमाको नयाँ भिडियोमा नेपाली नेताहरुलाई प्रयोग गरेका छन्। जालमा माथि प्यारोडी भिडियो बन्ने क्रमको पछिल्लो प्यारोडीका रुपमा यो भिडियो देखापरेको छ।

कति पढेका छन् नेपालका नेताहरुले ? (भिडियोसहित)

नेपाली नेता र संविधानसभाका सभासदहरु सामान्य लेखपढ गर्नेदेखि विद्यावारिधि गर्नेसम्मका छन् । शैक्षिक योग्यताकै कारण पार्टी र सरकारकोे जिम्मेवारीमा पुग्न उनीहरुलाई छेकबार लागेको छैन ।जनताका तर्फबाट नीति निर्माणको आधिकारिक तहमा पुगेका नेता र सभासदहरुको शैक्षिक योग्यताले कस्तो प्रभाव पर्ला त ?

Sajha Sawal Episode 387: Post-conflict Situation (Rukum)

जुन सपना देखाएर सशस्त्र द्वन्द्व शुरु भयो, ती कति पुरा भए? कति भएनन्? सशस्त्र द्वन्द्व सकिएको नौ वर्ष पुरा भइसक्दा अपेक्षाअनुसार पुनर्निर्माण र विकासका काम भइरहेका छन् त?