एउटा राम्रो नेता दिन तिमीले किन टाउको कन्यायौ?

ईश्वर तिमीले जगत बनायौ

चन्द्र बनायौ,सूर्य बनायौ

यति सुन्दर पृथ्वी बनायौ

पृथ्वीमै राम्रो नेपाल बनायौ

यही नेपालमा हिमाल खन्यायौ

पहाड खन्यायौ, तराई खन्यायौ

एउटा राम्रो नेता दिनलाई  किन तिमीले टाउको कन्यायौ ?

Leave a Reply

Recommended Sites