कसरी बाँच्लान् मान्छेहरु – Sajha Sawal Episode 437

जस्तो थियो त्यस्तै छ
दु:ख सबै दुरुस्तै छ

बादलले तर्साउँछ
पहरोले झस्काउँछ

अझै आफ्नो घर छैन
टहरोको भर छैन

आशै आशको सास फेरी
कसरी बाँच्लान् मान्छेहरु?

Leave a Reply