Shere I love you (Joke)

शेरे ः आई लभ यू, तिमीभन्दा राम्री यो दुनियाँमा कहीं पनि देखेको छैन

युवती ः साँच्चै ?

तिम्रो पछाडी उभिएकी भन्दा पनि राम्री छु ?

शेरेले हत्तपत्त पछाडी फर्किएर हेर्यो, तर त्यहाँ कोही पनि थिएन)

युवती ः -रिसाउँदै) यदि तिमीले मलाई साँचो माया गथ्र्यौ भने पछाडि फर्किएरै हेर्ने थिएनौ नि, त्यसैले आई हेट यू।

शेरे ः ठीक छ, तिम्रै खुसी गर, तर मेरो डायमन्डको रिंग पो खेर जाने भयो नि ।

युवती ः अरे मेरो राजा म त जोक्स पो गर्दै थिए त रिसाइहाल्नुपर्छ ?

यति भन्दै युवतीले रिंगको बक्स खोलेर हेर्छे तर बक्स त खाली ।

शेरे ः यदि तिमीले पनि मलाई साँचो माया गथ्र्यौ भनें भेरिफाई नै गर्ने थिएनौ नि, आइ हेट यु।

Leave a Reply