Tag Archives: Kathmandu

अनि किन नहोस काठमाडौंको ट्राफिक अस्तव्यस्त (भिडियोसहित)

राजधानीमा बढ्दै गएको सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा चुनौती बढेकोे छ । ट्राफिक व्यवस्थापनमा पूर्वाधार विकासको समस्या त छ नै अझ आपराधिक क्रियाकलाप तथा ट्राफिक नियम उल्लंघन गर्नेमा ९० प्रतिशत शिक्षित वर्ग नै रहेको पाइएको छ ।

महिलाका लागी मात्र बस सेवा सञ्चालनमा आयो (भिडियोसहित)

बागमती यातायात व्यावसायी संघले महिलाका लागि मात्रै बस सेवा सञ्चालनमा ल्याएको छ । बिहान र बेलुका कार्यालय समयका लागि मात्रै ४ वटा बस सञ्चालन गरिएको हो । कंलकीबाट त्रिपुरेश्वर, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुरको बालकोटसम्म यी बस सञ्चालन गरिने छ ।

महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोह पक्राउ (Video)

काठमाडौँ र ललितपुर जिल्लाको विभिन्न स्थानहरुमा स्कुटी तथा पैदल सवार महिलाहरुको घाँटीबाट जवरजस्ती सुनको सिक्री लुटपाट गर्ने घटनामा संलग्न रहेका तथा त्यस्तो लुटपाटको सुन जानी जानी खरिद गर्ने, स्वरुप परिबर्तन गर्ने ३ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१९ बस्ने २२ … Continue reading महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने गिरोह पक्राउ (Video)

Akshay Kumar In Kathmandu!

Spotted during the filming of his new film at Mandala Street, Thamel in Kathmandu, that’s Bollywood actor Akshay Kumar.  Here are the different shades of the star! P.S. The name of the movie has not been disclosed yet. However, it is currently being filmed under the title ‘Basanti’.