Tag Archives: Myagdi

गाउँमा कम्प्युटर

म्याग्दीको महेन्द्र माध्यमिक विद्यालयमा कम्प्युटर सिक्दै बालबालिका । विद्यालयले कम्प्युटर शिक्षा सुरु गरेपछि गाउँका बालबालिकाले कम्प्युटर शिक्षा लिने अबसर पाएका छन् । तस्बिर: कमल खत्री, म्याग्दी, रासस

पर्बत र म्याग्दी जिल्लाको वृतचित्र

पर्वत र म्याग्दी जिल्लामा संचालित कृषि तथा पर्यावरणमैत्री पदमार्ग र यस आसपासमा संचालित लघुउद्धम सम्बन्धि विषयवस्तुमा आधारित वृत्तचित्र ।