Tag Archives: TIA

विमानस्थल सुचालु भएपछि कोही यात्रु खुशी, कोही आक्रोशित(भिडयोसहित)

चार दिनदेखि ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजो रातिबाटै सुचालु भएको छ । विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त टर्किस एअरलायन्सको विमानलाई त्यहाँबाट हटाइएपछि विमानस्थल सुचालु भएको हो ।

वैकल्पिक विमानस्थल नहुँदा नेपालको वेइजत,इज्जत विश्वसामु छताछुल्ल (भिडियोसहित)

जहाज हटाउन पनि नसक्ने र अर्को बैकल्पिक विमानस्थल पनि नहुँदा नेपालको इज्जत विश्व सामु नै छताछुल्ल भएर पोखियो।